७ बैशाख २०७६, शनिबार

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानका फिल्म ‘भारत’ को पोस्टर र टीजर भिडियो लगातार सार्वजनिक गरिरहेको छ ।

शनिबार फिल्मको मोशन पोस्टर शार्वजनिक गरेको छ । यो भिडियो पोस्टरमा सलमानका रिलिज हुन लागेको सबै लुक्सलाई एक साथ देखाइएको छ । यो फिल्म अली अब्बास जफरद्वार निर्देशित रहेकाे छ। सलमानका यो फिल्म साउथ कोरियन फिल्म ‘ओरू अदार लव’ का हिँदी रिमेक रहेको छ । फिल्ममा भारतको एक मानिसका इतिहासको कहानीका आधारमा देखाएको छ । फिल्ममा सलमानले १८ वर्षदेखि ७० वर्ष सम्मको उमेरको यात्रालाई निभाएको छ ।

यो फिलम ५ जुनमा प्रदर्शनमा आउदैछ । अहिलेसम्ममा सलमानको ५ वटा लुक्स पोस्ट गरेका थिए । जसमा उनका फरक फरक लुक्स रहेको छन् । फिल्ममा सलमानसंगै दिशा पाटनी र कटरीना कैफ , जैकी श्राँफ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

LIVE TV