सुनको मुल्य स्थिर



प्रकाशित मिति : Apr 16, 2019

काठमाडौँ । सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ । साताको तेस्रोदिन मंगलबार सुनचाँदीको मुल्यमा स्थिरता आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोल ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com