पाचाैँ विकेट गुमाइसकेकाे नेपाल दबावमा



प्रकाशित मिति : Apr 16, 2019

काठमाडौँ । मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको चौथो खेलमा नेपालले अहिले ओमानसँग ब्याटिङ गरिरहेकाे छ ।

याे समाचार तयार पार्दासम्म नेपालले पाचाैँ विकेट गुमाइसकेकाे छ । टस हारेर नेपालले ओब्याटिङ्ग गरिरहेको भए पनि उच्च दबावमा रहेकाे छ । ओमानका कुशल बलरले नेपाली ब्याटसम्यानलाई दबावमा राखिरहेका छन् ।

खेलकाे २१ ओभर सकिँदासम्म नेपालले ५ विकेटकाे क्षतिमा कुल ९० रन जाेडेकाे छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com