पर्वतमा चट्याङ लागेर एकको मृत्यु



प्रकाशित मिति : Apr 16, 2019

पर्वत । पर्वतको मोदी गाउँपालिका–४ हलहलेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय तारादेवी पुन रहेका छन् ।

सोमबार बेलुकी चट्याङ लागेर गम्भिर घाइते भएका पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमै पुनको निधन भएको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com