नेपाली सेनामा ५ हजार ८३ जनाका लागि खुल्यो रोजगारी, सुचनासहित



प्रकाशित मिति : Apr 16, 2019

काठमाडौं । नेपाली सेनामा ठूलो संख्यामा नेपाली सेनाको भर्ना छनोट निर्देशनालय र पृतनमा पाँच हजार ८३ जनाका लागि दरखास्त आव्हान गरेको छ । सेनाका लागि लेखा जमदार, सैन्य मेडीकल, ड्राइभरलगायत सैन्यका लागि दरखास्त आव्हान गरएिको हो। दरखास्त जेठ १ गते सम्म दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com