२४ चैत्र २०७५, आईतवार

काठमाडौं । नायिका वर्षा शिवाकोटीले आफ्नो जन्मदिनको अवसरमा पशुपतिनाथ मन्दिर पुगी पूजा आजा गरेकी छिन् । उनले पशुपतिनाथ मन्दिर परिसरमा रहेका अनाथ व्यक्ति र बाँदरहरुलाई बिस्कुट लगायतका खानेकुरा बाँडेकी छिन् ।

पछिल्लो समय ‘वीर विक्रम २’ मा व्यस्त यी नायिका यतिबेला फिल्मकै प्रचारमा छिन् । उनले जन्मदिनका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

तस्वीर: वर्षा शिवाकोटीको फेसबूकबाट

LIVE TV