विदेशी भूमि : एक्स–गर्लफ्रेण्ड…

कृष्णकुमारी चौलागाईं माया प्रेम भनेको चुइगम जस्तै हो भन्छन् सुरुमा मिठो चपाउदै जादा स्वाद न व्यादको । तर मेरो जीवनमा मायाको मिठो स्वाद भन्दा केही बस्न सकेन । मायाले दिएको पिडा पनि मेरो लागि गुलियो जेरी जस्तै भएको थियो । कुरा स्नातक पढ्ने बेला तिरको हो । स्नातकको पढाइ सकेर काठमाडौँमा भौतारिएर हिडिरहेको थिए, घरबाट … Continue reading विदेशी भूमि : एक्स–गर्लफ्रेण्ड…