२० चैत्र २०७५, बुधबार

काठमाडौँ । हावाहुरीका कारण घाइते भएकाहरुलाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपाल अस्पताल पुग्नु भएको छ । पूर्व प्रधानमन्त्री पार्टी नेकपाका वरिष्ठ नेता नेपाल राहत सामाग्री सहित हावाहुरी प्रभावित क्षेत्र पुग्नु भएको हो ।

आइतबार राति आएको हावाहुरीका कारण बार पर्सामा ठुलो मात्रामा क्षति पुगेको थियो ।

LIVE TV