२० चैत्र २०७५, बुधबार

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

LIVE TV