राजनीतिक परिवर्तनमा मधेसका जनताको भूमिका महत्वपूर्ण छ : अध्यक्ष दाहाल



प्रकाशित मिति : Mar 09, 2019

रौतहट । नेपाल कम्यिनस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनितिक परिवर्तनमा मधेसमा जनतको भुमिका अतुलनीय रहेको बताउनु भएको छ । रौतहटको गरुडमा आयोजित नेकपाको आमसभाको सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २००६ देखि २०७३ सम्म तराई मधेसका जनताको भूमिका महत्वपूर्ण रहेको अवगत गराउनु भयाे ।

विभिन्न राजनीतिक परिवर्तनमा तराईका जनताले खेलेको भूमिकालाई पहाड र हिमालका जनताले प्रशंसा नगरेर ऊर्जाका रूपमा ग्रहण गरेका छन् उहाँले भन्नुभयाे । कार्यक्रमलाई नेकपाका नेता माधव कुमार नेपालले पनि सम्बोधन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com