नेपालमा गाँजालाई वैधता दिनुपर्छ : सांसद खतिवडा



प्रकाशित मिति : Feb 20, 2019

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसद विरोध खतिवडाले गाँजालाई मान्यता दिन माग गर्नुभएको छ । बुधबार संसदको बैठकमा बोल्दै सांसद खतिवडाले विकसित तथा सम्पन्न देशले समेत गाँजालाई मान्यता दिएको भन्दै गाँजालाई नेपालमा दिन किननहुने भनी प्रश्न गर्नुभएको छ ।

विकसित मुलुकहरु,ले पनि वैधानिक ढंगले गाँजा बेचबिखन गरिरहेका छन्, सांसद खतिवडाले भन्नुभयो । हामी त्यसमा प्रवेश गर्न किन चाहदैनौं ?’ उनले प्रश्न गरे ‘सम्पन्न मुलुकहरु प्रतिबन्धित विषयलाई वैध ढाँचा दिएर आम्दानी गर्न सकिन्छ नि ? उहाँले प्रश्न गर्नुभयो ।

जुन जुन विधि र ढाँचाबाट भए पनि नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्छ सांसद खतिवडाले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com