स्वाइन फ्ल्युका कारण भारतमा ३७७ जनाको मृत्यु



प्रकाशित मिति : Feb 20, 2019

नयाँ दिल्ली । सन् २०१९ यता भारतमा १२ हजारभन्दा बढीमा स्वाइन फ्ल्युको सक्रमण भएको छ । जसमध्ये ३७७ जनाको मृत्यु स्वाइन फ्ल्युकै कारण भएको छ ।

राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित भएका छन् । तीमध्ये झण्डै सात सय जना त पछिल्लो दश दिनमा प्रभावित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com