च्याम्पियन्स लिग: लिभरपुल र बायर्नको गोलरहित बारबरी



प्रकाशित मिति : Feb 20, 2019

एजेन्सी । च्याम्पियन्स लिग राउन्ड अफ १६ को पहिलो लेगमा मंगलबार भएको खेलमा लिभरपुल बायर्न म्युनिख गोलरहित बराबरीमा रहेका छन् । घरेलु मैदानमा पाहुना टोली बायर्नले रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेपछि लिभरपुल गोलरहित बनेको हो ।

पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहहित बराबरीमा रहेका छन् । बायर्नले लिभरपुलको मैदानमा लगातार तेस्रो पटक गोलरहित बराबरी खेलेको छ । च्याम्पियन्स लिग अन्तर्गत बायर्नले पछिल्लो ९ अवे खेलमा हार स्वीकारेको छ ।दोस्रो लेगको खेल बायर्नको घरेलु मैदानमा १३ मार्चमा हुनेछ ।

Related image

प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com