मोटरसाइकलले ठक्कर दिँदा ३ बर्षीया बालिकाको मृत्यु



प्रकाशित मिति : Feb 18, 2019
  • इर्फान अलि

विरगन्ज । पर्सामा मोटरसाइकलले ठक्कर दिँदा सोमबार एक बालिकाको मृत्यु भएको छ । ती बालिकालाई आईसिपि नजिक ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीयका अनुसार दिउसो साढे ३ं बजेको समयमा नम्बर नखुलेको मोटरसाईकलले ठक्कर दिँदा ३ बर्षीया सञ्जना कुमारी तुराहाको घटना स्थलमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकलको खोजी भइरहेको जिल्ला प्रहरी र्कायलय पर्सा प्रहरी उपरिक्षक रेवती ढकालले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com