कीर्तिपुर केन्द्रविन्दु बानाएर ४ रेक्टर स्केलको भुकम्प



प्रकाशित मिति : Feb 16, 2019

काठमाडौं । उपत्यककाे कीर्तिपुरलाइ केन्द्रविन्दु बनाएर शनिबार बेलुकी भुकम्प गएको छ । राष्टि«य भूकम्प मापन केन्द्रका अनुसार साँझ ८:३० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com