असिना पानीले वीपी राजमार्ग अवरुद्ध (फोटो फिचर)



प्रकाशित मिति : Feb 16, 2019
  • राजन परियार,

सिन्धुली । सिन्धुलीमा परेको असिना पानीले वीपी राजमार्ग अबरुद्ध भएको छ । सिन्धुलीको खनियाखर्क क्षेत्रमा करिवब एक घण्टा लगातार परेको असिना पानीले सिन्धुली हुँदै काठमाडौं देखि पूर्वी तथा तराई क्षेत्रमा संचालन हुने यातायात बन्द भएका छन् ।

बाक्लो परेको असिनाका कारण सम्पूर्ण ठूला तथा साना सवारी साधनहरु चल्न सकेका छ्रैनन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com