कोषाध्यक्षलाई कुटपिट गरेको आरोपमा यातायात मजदुर संगठनका अध्यक्ष पक्राउ



प्रकाशित मिति : Feb 14, 2019

काठमाडौँ । मजदूर संगठनका नेता कुटपिट गरेको आरोपमा संगठनका अध्यक्ष पक्राउ परेका हुन् । प्रदेश नम्बर १ का नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष गौरी लामा बिहिबार बिहान इटहरीमा पक्राउ परेका हुन् ।

प्रहरीले संगठन इटहरीका कोषाध्यक्षलाई कुटपिट गरेको आरोपमा लामा र उनीसँगै अर्का ज्ञानेन्द्र राईलाई पक्राउ गरेको छ ।लामा र राईले बस स्टेण्डमा थापालाई कुटपिट गरेका प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com