सुतिरहेको अवस्थामा दक्षिण कोरियामा एक नेपालीको मृत्यु



प्रकाशित मिति : Feb 14, 2019

सिओल । दक्षिण कोरियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । विगत ८ वर्षदेखि कोरियामा कार्यरत धादिङका ठाकुर तामाङ राती सामान्य अवस्थामा सुतेका थिए । उनी बिहान उठ्ने बेला मृत फेला परेका हुन् ।

उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ । कोरियाको पहिलो ५ वर्षे कार्यकाल पूरा गरी दोस्रो पटक कोरिया गएका तामाङसँगै बस्ने साथीले उनलई बिहान मृत फेला पारेको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com