न्यायाधीशकै सहमतिमा पाँच लाख घुस !



प्रकाशित मिति : Feb 14, 2019

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको सहमति र सल्लाहमा नायब सुब्बा भोलानाथ चालिसेले पाँच लाख घुस लिएको खुलासा गरेका छन्।

विचराधिन हरेको सवारी ज्यान मुद्दामा प्रतिवादीलाई कम सजाय गरी दिने भनी न्यायाधीस बानियाँको सल्लाह र सहमतिमा नासु चालिसेले घुस लिएको लिएको खुलेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने क्रममा नासु चालिसेले आफूले न्यायाधीस बानियाँसँगको मिलोमतो नै रकम लिएको बताएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com