इरानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश
काठमाडौं । नेपाल ‘वुमन्स गोल्डकप’ फुटबल प्रतियोगिताका फाइनलमा प्रवेश भएको छ । नेपालले इरानलाई पराजित गर्दै फाइनलमा प्रवेश भएको हाे ।

नेपालले समूह चरणको दुवै खेल जित हात पार्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । इरानलाई नेपालले ३–० गोलअन्तरले पराजित गरेकाे हाे। म्यानमारले भारतलाई २–० ले हराएपछि नेपाल फाइनलमा पुग्न सफल भए ।
म्यानमारका लागि ज्योली किवाले गोल गर्दै अग्रता दिलएकी थिइन । शुक्रबार नेपाल र म्यानमार भिड्दै छ ।