इरानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश



प्रकाशित मिति : Feb 13, 2019

काठमाडौं । नेपाल ‘वुमन्स गोल्डकप’ फुटबल प्रतियोगिताका फाइनलमा प्रवेश भएको छ । नेपालले इरानलाई पराजित गर्दै फाइनलमा प्रवेश भएको हाे ।

नेपालले समूह चरणको दुवै खेल जित हात पार्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । इरानलाई नेपालले ३–० गोलअन्तरले पराजित गरेकाे हाे। म्यानमारले भारतलाई २–० ले हराएपछि नेपाल फाइनलमा पुग्न सफल भए ।

म्यानमारका लागि ज्योली किवाले गोल गर्दै अग्रता दिलएकी थिइन । शुक्रबार नेपाल र म्यानमार  भिड्दै छ । 


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com