सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम बिहिबार घोषणा गर्दै



प्रकाशित मिति : Feb 13, 2019

काठमाडौं । सरकारले बिहिबार ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो आयोजनाको घोषणा गर्ने जानकारी दिनुभएको हो ।

आयोजनाको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा गृहमा बिहिबार गर्ने र सो कार्यक्रममा जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने योजना रहेको मन्त्री पुनले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com