स्वप्न वाटिका तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर गर्लस सेमिफाइनलमा



प्रकाशित मिति : Feb 12, 2019

काठमाडौँ । स्वप्न वाटिका तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर गर्लस तर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वप्न वाटिकाले बाल मन्दिरलाई १८–१० ले पराजित ग¥यो । सिनियर गल्र्समै विल्सन एकेडेमीले सिद्धार्थ बनस्थलीलाई २०–१२ ले हरायो । सिनियर ब्वाइजमा आयोजक भानुभक्तले काठमाडौं भ्यालीमाथि ४२–१६ को सहज जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो ।

भानुभक्तका आशिष बस्नेतले २३ अंक जोडे । सिनियर ब्वाइज मै जेनिथले सेबबाट वाक ओभर पायो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com