१६ माघ २०७५, बुधबार

काठमाडौँ । ल्होसारको सेलो भाका  ‘काठमाडौँ घुम्दै आउदामा’ बोलको गीत सार्वजनिक गरिएको छ । सेलो गायक जंगबहादुर घिसिङको नयाँ सेलो भाका सार्वजनिक भएको हो ।

नयाँ सेलो भाका आवाज नेपालको यूट्युव मार्फत सार्वजनिक गरेका छन् । मुखुन्डो प्रा.लिले उत्पादन गरिएको उक्त गीतमा ग्रामिण परिवेश, तामाङ संस्कार लगायतका विषयलाई समेटिएको छ । शब्द, संगीत तथा स्वर घिसिङकै छ भने विक्रम कार्कीले एरेन्जर गरिएको छ ।

तामाङ मौलिक गीत संगीतको उत्पादन गर्दै आएका घिसिङको यसअघि सुनकोशी घुम्दै आउमा, दौतरी तथा तेमाल जात्थर लगायतका सेलो बजारमा आईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV