१४ माघ २०७५, सोमबार

काठमाडौं । युनाइटेड अरब ईमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो निर्णायक खेलमा कप्तान पारस खड्काले हाफ सेन्चुरी हिर्काएका छ्न ।

खड्का ५० बलको सामना गर्दा ९ चौकाको मद्दतले ५० रन पूरा गरेका हुन । अब नेपाललाई जित्नका लागि २८ दशमलव ४ ओभरमा १ सय ४८ रनको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV