१४ माघ २०७५, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ ।

 स्वास्थ्यमा सुधार आएपछि सीतालाई अस्पतालबाट डिस्चार्ज गरेकाे हाे । सीता सोबार डिस्चार्ज भएकी छन् । उनको उपचार माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भइरहेको थियो ।

भाइरल ज्वरोबाट बिरामी भएकी उनलाई आइतवार आइसीयुबाट जनरल वार्डमा सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV