१२ माघ २०७५, शनिबार

काठमाडौं । युएईसंगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले दिएको दुई सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा चौथो झट्का लागेको छ ।नेपालका लागी ४ वटै विकेट सोमपाल कामीले लिएका हुन ।

कामीले उत्कृष्ट बलिङ गर्दै आफ्नो स्पेलाको ४ ओभर बलिङ गर्दै एक ओभर मेडन राख्दै १३ रन खर्चेर युएईका ४ महत्त्वपूर्ण विकेट चट्काएका छन । कामीको आधिकारिक एकदिवसीय खेलमा यो उत्कृष्ट बलिङ स्पेल हो ।  युएईले ९ ओभर खेल्दै ४ विकेटको नोक्सानीमा ४१ रन बनाएर जितका लागी संघर्ष गर्दै छ ।

यस अघि नेपालले युएईसामु ९ विकेटको नोक्सानीमा दुई सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV