११ माघ २०७५, शुक्रबार

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्र म्पका पुर्व सल्लाहकार रोजर स्टोन पक्राउ परेका छन् । उहाँलाई विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा शुक्रवार पक्राउ गरिएको हो ।

स्टोन बिरुद्ध सात अभियोग लगाइएको न्युयोर्क टाइम्सले मुलरको कार्यालयको श्रोतलाई उल्लेख गर्दै समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV