११ माघ २०७५, शुक्रबार

काठमाडौं । चिकित्सा शिक्षा विधेयक पारित भएसँगै नेकपाका नेता योगेश भट्टराईले अनसनरत डा। गोविन्द केसीको माग पुरा भएको र विजय जुलुसमा लाग्नु पर्ने बताएका छन् । डा. केसीले राखेको सम्पुर्ण मागहरु पुरा भएको र यस अवसरमा विजयको हर्षउल्लास मनाउन आग्रह समेत गरेका छन् ।

डा. केसीको नाममा राजनिति गर्ने दिन सकिएको बताउदैँ उनले अव कहिल्यै अनशन बस्न नपर्ने गरी विधेयक पास भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV