१० माघ २०७५, बिहीबार

काठमाडौं । सरकारले विदेशी कुटनीतिक नियोगलाई जग्गाको हदबन्दी लगाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउदै दुतावास, वाणिज्य दुतावास र महावाणिज्य दुतावासलाई जग्गाको हदबन्दी लगाएको हो ।

सरकारले ाजदूतावासका लागि बढीमा ४ रोपनी, बाणिज्य दूतावासका लागि ८ र महावाणिज्य दूतावासका लागि ३ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, रक्सौल–अमलेखगञ्जमा पाईपलाईन बिछयाउन रुख काट्नु पर्ने भएकाले रुख काट्न अनुमति समेत दिएको छ ।

यस्तै, सरकारले भाष आयोगको अध्यक्षमा उषा हमाललाई नियुक्त गरेको छ भने गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकास दिने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV