८ माघ २०७५, मंगलवार

काठमाडौं । प्रहरीले एकजनामाथि गोली प्रहार गरेको छ । उपत्यकाकाे एक गेष्ट हाउसमा अभिलाश तामाङलाई प्रहरीले गोली प्रहार गरेको हो ।

गाेंगबुस्थित मंगलबार हतियार कारोबारमा संग्लन भएकाे आशंका रहेको तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको प्रहरीले बताए । महानगरीय प्रहरीका अनुसार तामाङबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद भएको छ ।

प्रहरीले प्रहार गरेको गोली तामाङको खुट्टामा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV