८ माघ २०७५, मंगलवार

अवैध तरिकाले आर्जन गरेको सम्पत्ति, लगानीको बिषयमा सरकारसंग छानविन गर्ने निकाय र सस्थाहरु छन । अर्थविद डा .चन्द्रमणि अधिकारीले सरकारले किन कालोधनको स्रोत पहिचान गर्न नसकेको भन्दै अख्तियार, राजश्व अनुसन्धान तथा नियामक निकायलाई स्वतन्त्र र प्रभावकारी बनाउन सक्नु पर्ने बताउनु हुन्छ ।

न्यूज २४ को नियमित प्रस्तुति ६ प्रश्नमा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुरा गर्दै डा. अधिकारीले कानूनलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । अधिकारीसंगको कुराकानी विस्तृतमा –

प्रतिक्रिया दिनुहोस्
LIVE TV