बिश्व मञ्चमा प्रधानमन्त्री ओलीले बिश्वास दिलाउन सक्नु पर्छ : डा. शंकर शर्मा (अन्तरवार्ता भिडियो)



प्रकाशित मिति : Jan 21, 2019

स्विटजरल्याडको डाबसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।डाबस बैठककोे पचास वर्षको इतिहाँसमा नेपालले पहिलो पटक सहभागी हुने मौका पाएको हो ।

नवउदारवादलाई प्रोत्साहन गर्ने विश्व आर्थिक मञ्चप्रति विश्वभरका बामपन्थिहरुले यो बैठक धनाढ्यहरुको मात्र बैठक हो भन्ने गरिएकोमा यसपटक नेपालले पाएको मौकालाई कसरी हेर्न सकिन्छ ?यो बैठकबाट के कस्ता उपलब्धीहरु हाँसिल गर्न सकिन्छ?

के नेपाललाई बाह्य देशहरुले हेर्ने दृश्टिकोणमा परिवर्तन आएको हो त ? यसै सेरोफेरोमा रहेर अमेरिकाका लागि पूर्व राजदूत समेत रहनुभएका अर्थविद एबं कूटनितिज्ञ डा. शंकर शर्मासँग गरिएको कुराकानी –


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com