पानी जम्मा गर्न खनेको खाल्डोमा डुबेर बालकको मृत्यु



विराटनगर – पानी जम्मा गर्न खनेको खाल्डोमा खनेर एक बालकको मृत्यु भएको छ । शुक्रबार झापामा एक बालकको मृत्यु भएको हो। शिवसताक्षी नगरपालिका–५ का गोपाल ताजपुरियाका छोरा १८ महिने टंकप्रसाद ताजपुरीयाको मृत्यु भएको हो।

खाल्डोमा डुबेर गम्भीर अवस्थामा फेला परेका बालकलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय शिवगंजले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com