‘थोरै माया म दिऊला’ मा आयुषमान र प्रियंका (भिडियाे)



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ । आयुषमान देशराज जोशी र प्रियंका कार्की फिर्चडमा ‘थोरै माया म दिऊला’ गीतको भिडियो सार्वजनिक भएको छ ।

यो गीतमा दिपक राज पाण्डे र मेलिना राईले स्वर दिएका छन् । गीतको भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरिएका छन् । शक्ति क्षेत्रीको शब्द रहेको गीतमा राजन राज शिवाकोटीले संगीत भरेका छन्। सुरेन्द्र बसेल र सुबोल थापाको कोरियोग्राफी रहेको छ भजे नवराज उप्रेतीले गीतको भिडियो खिचेका हुन् ।

सम्पादन भने नविन निरौलाले गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com