महिला टी–ट्वान्टी स्माश : फाइनलमा पुग्न नेपाल इन्डोनेसियासँग भिड्दै



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौं । थाइल्यान्डमा जारी महिला टी–ट्वान्टी स्माश क्रिकेटमा नेपालले आज इन्डोनेसियासँग भिड्दै छ । नेपालले इन्डोनेसियासँग फाइनल प्रवेशका लागि टर्डथाइ क्रिकेट मैदानमा स्थानीय समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दै छ।

लगातार तीन जित हातपारी समूह ‘ए’बाट नेपालले सेमिफाइनलमा प्रवेश गरेको टिम गरेको हो । इन्डोनेसिया भने समूह ‘बी’ मा तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै सेमिफाइनलमा पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com