महिला प्रहरीको प्रसुती बिदा ३८ दिनले बढ्यो



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ । महिला प्रहरीको प्रसुती बिदा बढेको छ ।यसअघि नियमावलीको नियम ८३ को उपनियम ९१० ले महिला प्रहरीले ६० दिन मात्रै विदाको व्यवस्था गरेको थियो।

तर मन्त्रिपरिषदले प्रहरी नियमावली २०७१ को छैटौँपटक संशोधीत नियमावली अनुसार अब महिला प्रहरी कर्मचारीले प्रसूति हुनुअघि र पछि गरी ९८ दिन विदा पाउने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com