मौसमको तत्कालिन विवरणदेखि पुर्वाअनुमान गर्नसक्ने ‘वेदर राडार केन्द्र’ स्थापना



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ । सुर्खेतमा वेदर राडार स्थापना भएको छ । तात्कालिक मौसमको यथार्थ सूचना बताउने ‘वेदर राडार केन्द्र’ले भविष्यको मौसमी नतिजा अनुमान गर्न सकेत सघाउछ ।

बादल, बादलको प्रकार, बादलमा रहेको पानीको मात्रा, चट्याङ पार्न सक्ने बादलको प्रकृति, हिमपात, असिनाको पूर्वानुमान गर्दै वर्षा र अन्य मौसमी विवरण समे केन्द्रले बताउँ छ ।

केन्द्रले २ सय किलोमिटर वरिपरिको मौसमी विवरण दिन सक्छ । विश्व बैंकको करिव ३० करोड रुपियाँको आर्थिक सहयोगमा ‘वेदर राडार केन्द्र’ सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्ला डाँडामा स्थापना भएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com