जनसंख्याका आधारमा विश्वकै पाँचौ नम्बरमा पाकिस्तान,२ भन्दा बढी सन्तान नजन्माउन सर्वाेच्चको आदेश



प्रकाशित मिति : Jan 17, 2019

पाकिस्तानको क्षेत्रफल ८लाख ८१ हजार ९ सय १३ वर्गकिलोमिटर मात्रै छ । तर त्यहाँको जनसंख्या भने झण्डै २० करोड भन्दा बढी छ । पाकिस्तानको सर्वाेच्च अदालतले बढ्दो नजसंख्या प्रति निराशा व्यक्त गर्दै प्रत्येक दम्पतीले २ भन्दा बढी बच्चा नजन्माउन आदेश दिएको छ ।

भाषण के दौरान शाकिब निसार

साकिब निसार


मंगलबार अदालतका मुख्य न्यायाधीश ( चीफ जस्टिस ) साकिब निसार को अध्यक्षतामा बसेका तीन सदस्यीय बैठकले यस्तो घोषणा गरेको हो ।

अदालतले विस्फोटक रुपले जनसंख्या बढीरहेको भन्दै प्राकृतीक स्रोतहरुमाथि दबाव बढेको जनाएको छ । जनसंख्या सोही एकमात्र नियमले नियन्त्रण गर्न सकिने भन्दै सो बारे पहल चाल्न अनुरोध गरेको हो ।

२०१७ सालको जनगणना अनुसार पाकिस्तानको जनसंख्या २० करोड ७७ लाख भन्दा बढी छ । जुन दुनियाकै पाँचौ नम्बरमा आउछ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com