झापामा ६५ वर्षीया वृद्धा बलात्कार गरेको आरोपमा एकजना पक्राउ



प्रकाशित मिति : Jan 17, 2019

झापा । झापामा ६५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका २ बस्ने १९ वर्षीय लक्ष्मण चौधरीलाई सोही ठाँउ बस्ने वृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रक्सी सेवन गरेर युवकले वृद्धाकै घरमा गएर बलात्कार गरेका हुन् । बलात्कारपछि युवकलाई मंगलबार राति इलाका प्रहरी कार्यालय कुमोरखोदले पक्राउ गरेको हो ।

पक्राउ परेका युवकलाई प्रहरी कार्यालय झापामा लगेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com