२ माघ २०७५, बुधबार

दमास्कस । सिरियाकोमा भएको विस्फोटनमा परी कम्तीमा तीस जनाको हताहती भएको छ ।

उत्तरी शहर मन्बीजमा अमेरिका नेतृत्वको गठबन्धन सेनालाई लक्षित गरी भएको तीसमध्ये केहीको मृत्यु र केही घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बुधबार घटना भएको सो ठाउँ कुर्दिसहरुको नियन्त्रणमा रहेको ठाउँ मानिन्छ । सो ठाउँ एलेप्पो प्रदेशमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV