२ माघ २०७५, बुधबार

काठमाडौँ । ‘के नै छ र’ गीतको भिडियोमा पल शाह र आँचल शर्मा एकैसाथ देखिएका छन् । यो डान्सिङ नम्बर गीतमा प्रताप दासको एकल आवाज रहेको छ ।

प्रदिप चौलागाईंले लेखेका गीतलाई कल्याण सिंहले संगीत भरेका हुन् । संगीत समायोजन रिकेश गुरुङ्गको रहेको छ । गीतको भिडियो निर्देशनमा विकाश सुवेदी रहेका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

सप्रिम पराजुलीले गीतको भिडियोलाइ सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV