१ माघ २०७५, मंगलवार

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा बृद्धि भएपछि नेपालमा पनि मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार फाइन गुणस्तरको सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भयो ।

चाँदी पनि तोलामा ५ रुपैयाँले बृद्धिभई ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV