१ माघ २०७५, मंगलवार

धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडीमा आफ्नो कुनै दोष नभएको दाबी गरेका छन् । अनियमिततामा उनको संलग्नताबारे चर्चा चलेका बेला धनगढीमा पत्रकारसँग उनले आफ्नो प्रस्टीकरण दिएका हुन् ।

वाइडबडीमा अनियमितताविरुद्ध सुरुमा आवाज उठाउने मै हुँ, उनले भने,यतिबेला आएर मलाई पनि जोड्नु अन्याय भयो । आफू प्रधानमन्त्री भएको बेला १९ मन्त्रालयको जिम्मेवारी भए पनि त्यसबेला मन्त्रीस्तरीय निर्णय नभएको देउवाले बताए । आजको कान्तिपुर दैनिकले लेखेको छ ।

LIVE TV