३० पुष २०७५, सोमबार

लहान । सिरहाका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । स्थानीयवासी विश्वनाथ गुप्ताको पत्नी कृष्णादेवी गुप्ताले लहान नगरपालिका–२३ गढियाका अति विपन्न, एकल महिला र दलित परिवारलाई कम्बल वितरण गरेकी हुन् ।

स्थानीयवासी विश्वनाथ गुप्ताको पत्नी कृष्णादेवी गुप्ताले जाडोबाट प्रभावित लहान नगरपालिका–२३ का दलित, एकल महिला तथा अति विपन्न गरी १५० घरपरिवारलाई कम्बल वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV