सामसङ्ग प्लाजाले ल्यायो टिभि एक्सचेन्ज अफर



प्रकाशित मिति : Jan 14, 2019

काठमाडौं, २६ पुष । के तपाई बैठक कोठामा भएको सीआरटी टिभिले ठाँउ ओगटेर चिन्तित हुनुहुन्छ र नँया टिभी किन्ने योजनामा हुनुहुन्छ ? के तपाई आफ्नो बैठक कोठालाई स्लिम टिभिले सजाएर आर्कषक बनाउन इच्छुक हुनुहुन्छ ?

तर संकुचित रकमले गर्दा नँया टिभि किन्न सकिरहनु भएको छैन । तपाई अब चिन्तित नहुनुहोस् । सामसङ्ग प्लाजाले ग्राहकहरुका लागि सुनौलो योजना ल्याएको छ ।

सामसङ्ग प्लाजाले सामसङ्ग एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुराना सीआरटी टिभीलाई नँया सामसङ्ग एलईडी टिभीसँग साट्न सकिनेछ ।

यो योजना पुष २६ गतेदेखि माघ ४ गतेसम्म मात्र लागू हुनेछ । यस अफरमा पुराना टिभिलाई उचित मूल्यांकन दिइनेछ । उक्त योजना बाराही सिनेमा हल नजिक रहेको भक्तपुर सामसङ्ग प्लाजामा र नयाँ बजारको सामसङ्ग प्लाजामा मात्र लागू गरिएको छ । ग्राहकहरुले बिहान १०ः३० बजेदेखि बेलुका ७ बजेसम्म कुनै पनि समयमा गएर टिभि एक्सचेन्ज गर्न सक्नेछन् ।

यस्तो सुनौलो मौका फेरी–फेरी आउँदैन त्यसैले ढिला नगर्नुहोस् समयमै यस योजनाको लाभ उठाउनुहोस् । र, आफ्नो मनपर्ने खेल, फिल्म, सिरिज र अन्य प्रोग्रामको मज्जा नँया सामसङ्ग एलईडी टिभीबाट लिनुहोस् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com