२९ पुष २०७५, आईतवार

एजेन्सी । घरायसी प्रयोजनमा साबुन प्रयोग गर्ने गरिन्छ । कपडा धुन होस् वा भाँडा माझ्न अधिकांशले फरक फरक रंगको साबुन प्रयोग गर्ने गर्दछन् ।

वास्तवमा साबुनको फिँज कुनै ठोस पदार्थ होइन । यो सबैभन्दा सानो पानी, हावा र साबुनबाट मिलेर बनेको पातलो तह हो । जब साबुनलाई पानीसँग मिलाएर घोल्रिन्छ तब पातलो तहले गोलाकार रुप लिन्छ । यसलाई हामी साबुनपानीको फोका भन्ने गछौं । यस्तै साना साना फोकाहरु मिलेर नै फिँज बन्छ ।

साबुनपानीको फोकामा सूर्यको किरण पर्दा साबुनपानीको फिँज सप्तरङ्गी देखिन्छ । यदि कुनै वस्तुले सबै रङ्गलाई परिवर्तित गर्छ भने त्यसको रङ्ग सेतो देखिन्छ । कुनै पनि वस्तुको आफ्नो रङ्ग हुँदैन भने जुन रङ्गको प्रकाश परिवर्तन हुन्छ त्यही अनुसारको रंग देखिन्छ । यस्तोमा कुनै वस्तुले सबै रङ्गहरु परिर्वतन गर्छ भने त्यसको रङ सेतो देखिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV