२९ पुष २०७५, आईतवार


काठमाडौँ । घटना अलि पुरानै हो, तर झन्पछि झन् रहस्यमयी बन्दै छ । ललितपुरमा एक युवतीमाथि सामुहिक बलात्कारपछि हत्याको प्रयास भयो ।

तीन साताको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि बलात्कृत युवतीले तीन युवाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइन् । मुद्दा चल्यो । जिल्ला अदालतले तीनै युवालाई छुटकारा दियो । पीडित पक्षले पुनरावेदन गरेअनुसार अहिले उच्च अदालत पाटनमा मुद्दा विचाराधिन छ । र, तीन यूवा पुर्पक्षका लागि थुनामा छन् ।

युवतीको साविति बयानअनुसार डीएनए परीक्षण भ्याच नभएपछि घटना अझै रहस्यमै छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV