२७ पुष २०७५, शुक्रबार

काठमाडौं । कतिपय देशमा बहुविवाह कानूनतः बर्जित छ । नेपालमै पनि बहुविवाह गर्न पाइँदैन । तर, विश्वमा यस्तो पनि मुलुक छ, जहाँ पुरुषले दुई पटक विवाह गर्नैपर्छ ।

व्यक्तिले आफ्नो इच्छा अनुसार विवाह गर्ने गर्दछन् । तर, दक्षिण अफ्रिकी मुलुक इरिट्रियामा भने पुरुषलाई दुई विवह गर्नु अनिवार्य छ । यदि कुनै पुरुषले दुई विवाह गरेन र दुई पत्नी राखेन भने उसलाई कारवाही गरिनेछ । जसको कारण जेल पनि हुनसक्ने नियम छ ।

पुरुषलाई दुई विवाहको नियका साथै यो मुलुकमा महिलाको लागि पनि निकै कडा नियम बनाइएको छ । जहाँ कुनै महिलाले पतिको दोस्रो विवाहमा अड्चन थाप्ने काम गरे उनलाई जन्म कैदको सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV