२७ पुष २०७५, शुक्रबार

काठमाडौं । सरकारले २०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णयलाई खारेज गर्दै रोक लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ ।

भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालका अनुसार सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपपछि जग्गा कित्ताकाट फुकुवा भएको हो ।

उनको प्रष्टीकरणमा रोक्का गर्दा ब्यवहारिक कठिनाई भएको र विभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV