२६ पुष २०७५, बिहीबार

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

नगर कार्यपालिकाको विहिबार बसेको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णण गरेको हो ।

बैठकले उपमहानगरपालिका मातहतका शिक्षा, स्वास्थ्य, कृषि, वडा कार्यालयलगायतमा बिदा दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV